Recent Posts

  • ९ जना विरुद्ध मुद्धा दायर

    समाज September 14, 2015 12:10 pm no comments

      दमौली २८ भदौ । मृत अवस्थामा भेटिएका पूर्णबहादुर आले र प्रहरीको गोली लागि मृत्यु भएका रोशन दुराको मृत्युको विषयलाई लिएर अराजक गतिविधिीमा संलग्न ९ जनालाई प्रहरीले मुद्धा दायार गरिएको छ । प्रहरी निरिक्षक भोजराज पाण्डेका अनुसार ४२ जनालाई नियन्त्रणमा लिइएकोमा छानविन गरि ९ जनालाई सार्वजनिक अपराध तथा सजाय ऐन […]

     
  • दमौलीमा एकसाता देखिको तनाव अन्त्य

    समाज September 14, 2015 6:27 am no comments

    दमौली २८ भदौ । पूर्णबहादुर आलेको मृत्यु र प्रहरीको गोली लागेर मृत्यु भएका रोशन दुराको मृत्युको विषयलाई लिएर एकसाता सम्म तनावग्रस्त बन्न पुगेको दमौली बजार सोमबार देखि शान्त बन्न पुगेको छ । सो घटनाका विषयमा तनहुँबाट प्रतिनिधीत्व गर्ने काग्रेसका सभासदहरु काग्रेस उपसभापति रामचन्द्र पौडेल , केन्द्रीय सदस्य शंकर भण्डारी , […]

     
  • अनुसन्धानका लागि दुई युवती प्रक्राउ

    समाज September 9, 2015 11:15 am no comments

    दमौली २३ भदौ । व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस हातामा मृत अवस्थामा भेटिएका स्कुले विद्यार्थी पूर्णबहादुर आलेको मृत्युको विषयमा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने दुवै जना युवती रहेका छन् । मृतकका आलेका आफन्तको उजुरीको आधारमा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

     
  • गरिबी र प्रलोभन नै मानव वेचविखनको प्रमुख कारण

    समाज September 7, 2015 4:32 am no comments

    दमौली २१ भदौं । गरिबी र प्रलोभन नै मानव वेचविखनको प्रमुख कारण भएको आइतबार दमौलीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवसका अवसरमा महिला तथा बालबालिका कार्यालय तनहुँद्धारा आयोजना गरिएको मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु सो कुरा बताएका हुन् । कार्यक्रममा […]

     
  • तनहुँका प्रजिअ पन्थ पनि गृहमन्त्रालयको २४ घण्टे पर्ने संकेत प्रजिअले भिडन्त गराउन खोजेको व्यवसायीको भनाई

    समाज September 5, 2015 6:59 am no comments

    दमौली १९  भदौ । तनहुँबाट कैलाली सरुवा भएर गएर प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ कैलाली घटनाको विषयलाई लिएर गृहमन्त्रालयको २४ घण्टेमा परे जस्तै कैलालीबाट तनहुँ सरुवा भएर आएका प्रजिअ माहादेव पन्थ पनि गृहमन्त्रालयको २४ घण्टेमा पर्ने संकेत देखिएको छ । १५ दिनको अन्तरालमा दुई आयोजकले छुटछुट्ै ढंगले महोत्सव आयोजना गर्ने […]

     
  • छाब्दी मन्दिर परिसरमा प्रतिक्षालय र बाटो निर्माण

    समाज September 2, 2015 4:29 am no comments

    छाब्दी १६ भदौ । प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिर परिसरमा प्रतिक्षालय र बाटो  निर्माण गरिएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दे मन्दिर परिसरमा प्रतिक्षालय र बाटो निर्माण गरिएको हो । प्रतिक्षालय र बाटो निर्माणका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट १० लाख रकम निकासा भएको थियो […]

     
  • भदौ २० मा जिल्ला व्यापी रुपमा नवौ मानव वेचविखन तथा ओसारपसार नियन्त्रण दिवस मनाईने

    समाज September 2, 2015 4:25 am no comments

      दमौली १६भदौ । सबै मिली गरौ विपतको सामना,मानव वेचविखनको अन्त्य हाम्रो कर्तव्य र चाहना भन्ने मूल नाराका साथ भदौ २० गते नवौ मानव वेचविखन तथा ओसारपसार नियन्त्रण दिवस जिल्ला व्यापी रुपमा मनाइने भएको छ । मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला कार्य समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी माहादेव […]

     
  • करिब ६ करोडको लागतमा सडक नाला निर्माण

    समाज August 27, 2015 7:19 am no comments

    दमौली १० भदौ । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्र्तगत संचालन भएको साना शहरी खानेपानी आयोजना मार्फत व्यास नगरपालिकाको तीन वटामा पक्की नाला निर्माण कार्य अगाडि बढाइएको छ । आयोजना मार्फत हाल नगरपालिकाको वडा नं २,१० र ११ मा पक्की नाला निर्माण गर्ने कार्य भईरहेको छ । जसमध्ये वडा […]

     
  • एसएसपी र इन्पेक्टरसहित दर्जनौ हताहती

    समाज August 24, 2015 9:52 am no comments

    कैलालाी, भदौ ७ कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। झडपमा परी एसएसपी इन्सपेक्टरसहित सुरक्षाकर्मी र केही आन्दोलनकारीको मृत्यु भएको छ। कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको […]

     
  • ट्रान्सफर्मर पड्किदा दुई जनाको मृत्यु

    ट्रान्सफर्मर पड्किदा दुई जनाको मृत्यु

    समाज August 18, 2015 4:55 am no comments

    दमौली १ भदौ । गएराती शुक्लागण्डकी नगरपालिका वडा नं ९ अर्चेलमा बिजुलीको ट्रान्सफर्मर पड्किदा दुईजनाको घटना स्थलमा नै मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार राती ११ बजेर ५५ मिनेट जाँदा भएको सो घटनामा परी सोही ठाउँ निवासी ३० वर्षिय दुर्गा न्यौपाने र ५ बर्षे खुसी न्यौपानेको मृत्यु हुन […]