Recent Posts

  • ओली प्रधानमन्त्री भएको खुसीयालीमा एमाले तनहुँद्धारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

    समाज October 13, 2015 4:42 am no comments

    दमौली २६ असोज । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको खुसीयालीमा एमाले तनहुँद्धारा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । पार्टी कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका केन्द्रिय नेताहरु ,जिल्ला स्तरीय नेताहरु , विभिन्न राजनीतिक दलका प्रतिनिधी , एमाले कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै एमालेका […]

     
  • कृषि विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना्

    समाज October 11, 2015 8:22 am no comments

    दमौली २४ असोज । कृषि कार्यालय तनहुँको आयोजनामा शुक्रबार कृषि विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । जिल्ला कृषि विकास कार्यालय तनहुँले दिएको जानकारी अनुसार व्यवसायिक कृषि पेशामा संलग्न कृषकहरुलाई कृषि विमा गरि आफ्नो व्यवसायको जोखिम न्यूनीकरण गर्न अभिप्रेरित गराउने उदेश्यले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।उक्त अवसरमा सम्पूर्ण […]

     
  • आकस्मिक रक्तसंचार सेवा सञ्चालन गरिने

    समाज October 11, 2015 8:21 am no comments

    दमौली २४असोज । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दमौलीमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन गर्ने  भएको छ । सो कुराको जानकारी नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले शुक्रबार दमौली शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दिइएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका उप–मन्त्री हरिप्रसाद न्यौपानेले तनहुँमा आकस्मिक रक्तसंचार सेवा […]

     
  • पौडेल र भण्डारीको उछितो काट्नैमा व्यस्त काग्रेसका पूर्व सह–महामन्त्री जोशी

    समाज September 25, 2015 1:18 pm no comments

    दमौली ८ असोज । नेपाली काग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीको पार्टी भित्र र राष्ट्रिय राजनीतिमा खासै बोली बिक्दैन । पार्टी भित्र र राष्ट्रिय राजनीतिमा खासै बोली बिक्न छाडेपछि जोशी हिजोआज काग्रेस उपसभापति रामचन्द्र पौडेल र काग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीको उछितो काटेर दिन बताउन थालेका छन् । यसै सिलसिलामा पछिल्लो […]

     
  • जेनेरेटर जडान नहुँदा मृगौला उपचार केन्द्रमा ढिलाई

    समाज September 25, 2015 2:57 am no comments

    दमौली ८ असोज । दमौली अस्पतालमा जेनेटर सुविधा नहुँदा मृगौला उपचार केन्द्र संचालनमा ढिलाई भएको छ । अस्पतालले जेनेटर सुविधा उपलब्ध गराएको खण्डमा भोलिपल्ट देखिनै आफूहरुले मृगौला उपचार केन्द्र संचालन गर्ने राष्ट्रिय मृगौला उपचार केन्द्रले जनाएको छ । राष्ट्रिय मृगौला उपचार केन्द्रका क्लिनिकल कोअडिनेटर तोयानाथ दवाडी दशै अगाडि सम्म आफूहरुले […]

     
  • काग्रेस नेता खड्काको मृगौलामा समस्या

    समाज September 25, 2015 2:53 am no comments

    काठमाण्डौं ८ असोज । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको मृगौलामा समस्या देखिएको बुझिएको छ । सो कुराको जानकारी काग्रेस केन्द्रिय सदस्य एवं सभासद शंकर भण्डारीले बताएका हुन् । स्वास्थ्य उपचारका लागि भारतका गएका खड्काको परिक्षण पछि उक्त समस्या देखिएको भण्डारीले बताए । खड्काको स्वास्थ्य अवस्था बुझ्नका केन्द्रीय सदस्य भण्डारी […]

     
  • को आउला त गृह जिल्लामा सरकारी गाडीमा झण्डा हल्लाउँदै ?

    समाज September 23, 2015 8:45 am no comments

    दमौली ६ असोज । संविधान जारी भएसगै यतिबेला जतासुकै भावि सरकारको विषयलाई लिएर वहस हुन थालेको छ । राजनीतिक वृतमा भावी सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्माले गर्ने लगगभ पक्का पक्की जस्तै रहेको छ । सम्भवतः सत्ता समिकरणमा कुनै दरार उत्पन्न भएन भने नेपाली काग्रेस समेत ओली नेतृत्वको सरकारमा […]

     
  • राष्ट्रपतिको अफर गर्दे तीन शीर्ष नेता गच्छदारलाई भेट्न जाँदै

    समाज September 22, 2015 7:07 am no comments

    काठमाण्डौं ५ असोज । फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई राष्ट्रपतिको अफर गर्दे प्रमुख तीन दलका शीर्ष नेता सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहाल फोरम लोकतान्त्रिको पार्टी कार्यालय सानेपा पुग्दै छन् । तराईमा जारी आन्दोलनलाई साम्य पार्न यस्तो लिएर शीर्ष नेताहरु गच्छदारको पुगेको गोप्य स्रोतबाट बुझिन आएको छ । यस […]

     
  • एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण

    समाज September 17, 2015 5:32 am no comments

    भक्तपुर, भदौ ३१ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए। परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ […]

     
  • एमालेको प्रतिनिधी परिषदको बैठक स्थगित

    समाज September 16, 2015 4:48 am no comments

    दमौली ३० भदौं नेकपा एमाले तनहुँ जिल्ला प्रतिनिधि परिषद्को असोज २ गते हुने भनिएको दोस्रो बैठक स्थगित भएको छ । सो कुराको जानकारी नेकपा एमाले तनहुँका उपसचिव एवं प्रचार प्रसार विभाग प्रमुख विष्णुभक्त सिग्देलले मंगलबार एक विज्ञप्ती जारी गराएका हुन् । असोज ३ गते संविधान जारी हुने ऐतिहासिक घडी परेको […]