युद्धग्रस्त अफ्रिकी मुलुक कंगोमा नेपाली सेनाले शान्ति स्थापनामा निर्वाह गरेको भूमिका सम्बन्धी पत्रकार डम्बर अधिकारीको स्थलगत रिपोर्ट ।
चैत्र १३ गते सेतीमादी संवाददाता १९ वर्षपछि हुन लागेको स्थानिय निकायको चुनाव नजिकिदै गर्दा मुलुकभर नेताहरु गाँउगाँउ पस्न थालेका छन् । दलहरुले आन्तरिक रुपमा उम्मेदवार खोजिरहँदा युवापुस्ताबीच आफुले टिकट पाउनुपर्न भन्दै पाटी भित्र आन्तरिक रस्साकस्सी नै चलिरहेको छ । निर्वाचन आयोगले बैशाख ३१ गतेको मिति तोकेर स्थानिय निर्वाचन हुने मिति […]
चैत्र १३ गते सेतीमादी संवाददाता तनहुँको आबुखैरेनी गाउपालीकामा कांग्रेस नेतृ पवित्रा गौली उपाध्यक्षमा उठ्ने भएकी छन् । नेपाल विद्यार्थी संघ पद्यकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौँकी कार्यवाहक इकाइ सभापति समेत रहेकी गौली यतिखेर गाँउपालीकाका जनतासंग भेटघाट गरिराखेकी छन्। नेविसघंको राजनितीमा सक्रिय रहेकी गौली आँबुखैरेनी गाउपालीकामा उपाध्यक्षको बलियो प्रत्यासी हुन्। स्थानिय […]
काठमाडौं १ चैत सेतीमादी संवाददाता सरकारले स्थानिय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने चाजोपाजो मिलाउदै छ भने गाँउपालीका देखि महानगरपालिकामा मेयर उठ्नका लागि विभिन्न पाटीका उम्मेदवार सलबलाई रहेका छन् । स्थानिय तहको पुर्नसंरचना लागु भएदेखि जिल्ला विकास समिति पनि जिल्लाजिल्लामा भंग हुदै समन्वय समिति गठन भैरहेको छ। देश संघिय संरचनामा होमिसकेको […]
आदिकविको स्ववियू निर्वाचन अपडेटः ३ सय मत गणना गर्दा नेविसंघ २१७, सयुक्त प्यानल ६९ र प्रचण्ड निकट अखिल क्रान्तिकारी १०
दमौली ११ फागुन । सरकारले सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसगै तनहुँमा निर्वाचनको सरगर्मी बढ्न थालेको छ । खासगरी निर्वाचनको मिति घोषणा गरे सगै प्रमुख राजनीतिक दलहरु नेपाली काग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र भित्र जिल्लाका कुन –कुन नगरपालिका र गाउँ पालिकामा क–कस्ले प्रमुख र उपप्रमुखको जिम्मेवारी पाउलान् भनेर […]
– विमल बराल विभिन्न खोज, अध्ययन र अनुसन्धानबाट खाडी मुलुकमा काम गर्ने युवाहरूमा मिर्गौला खराबी हुनुको प्रमुख कारण जलवियोजन देखिएको छ । माघ ३, २०७३( धन कमाइ आफ्नो परिवार सुखसयलमा राख्ने मिठो सपना बुनेर खाडी मुलुक पसेका युवाहरूले उपहारस्वरूप दुबै मिर्गौलामा खराबी बोकेर स्वदेश फर्कन बाध्य हुनथालेका छन् । झट्ट […]
हुम तमु पोखरा, २६ पुस तमु जातिको ऐतिहासिक र पर्यटकीय गाँउ सिक्लेसमा यही माघ १ गतेदेखि ४ गतेसम्म हुने सिक्लेस युवा क्लवको २२ औं वार्षिकोत्सव तथा सिक्लेस माघे संक्रान्ति मेला २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । बार्षिकोत्सव तथा मेलोको जानकारी गराउन मंगलवार पोखरामा सिक्लेस युवा क्लवद्धारा आयोजित […]
जापान एशियाका उत्कृष्ट मुलुकहरु मध्येको एक हो । नेपाली विद्यार्थीहरुका लागि सुरक्षित, सुहाउँदो हावापानी र पढाइ संगसंगै काम गरी आम्दानी गर्न सकिने मुलुक हो । स्वाभाविक शुल्क र सुरक्षित वातावरणमा पठन–पाठनको नै व्यवस्था हुने भएपछि ‘जापान’ नेपाली विद्यार्थीका लागि उच्च शिक्षाको एक प्रमुख गन्तव्य बन्न पुगेको छ । दमौली […]
दमौली २१पुस । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि छैंठौ तनहुँ महोत्सव सुरु हुँदैछ । आज देखि सुरु हुने महोत्सव माघ २ गते सम्म जारी रहनेछ ।यसैबीच छैंठौ तनहुँ महोत्सवको नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव उद्घाटनका लागि सभापति देउवा दिउँसो १२ बजे […]