Recent Posts
-
-
-
-
क्रियापुत्री भवन निर्माण गर्ने विषयमा सबै एक हुनुपर्नेमा दमौलीबासीको जोड
दमौली २७ भदौं । तनहुँको सदरमुकाम दमौलीमा क्रियापुत्री भवन निर्माण गर्ने विषयमा सबै एक हुनुपर्नेमा दमौलीबासीले जोड दिएका छन् । दमौलीमा क्रियापुत्री भवनको अभाव भएको विषयलाई सेतीमादी दैनिकले ऊजागर गरेपछि दमौलीबासीले सो कुरामा जोड दिएका हुन् । दमौलीमा क्रियापुत्री भवन अत्यन्त आवश्यक रहेको हुँदा निर्माणका लागि सबै मिलेर पहल गर्नुपर्ने […]
-
ठक्करबाट महिलाको मृत्यु
दमौली १७ साउन । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास १ अम्रेनीमा बसले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बसको ठक्करबाट मृत्यु हुनेमा व्यास १ गल्बुवेशी निवासी बर्ष ४५ ⁄ ४६ की निर्मला बसौला रहेकी छन् । सडक छेउमा हिड्नेक्रममा दिउँसो साँढे ३ […]
-
सेती नदी किनारमा महिलाको शव फेला परयो
दमौली ३ असार । ऋषिङ गाउँपालिका वडा नं १ काँहुशिवपुर स्थित सेतीनदी किनारमा मंगलबार दिउँसो एक महिलाको शव फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत अवस्थामा फेला परेको शव २० ⁄२२बर्षकी मंगोलियन अनुहार भएको महिला रहेको छ । यसैबीच सो घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षक विजयराज पण्डितको […]
-
रुखले किचेर महिलाको मृत्यु
दमौली २२ असार । म्याग्दे गाउँपालिका वडा नं २ स्थित रिमाले कुवाँमा बिहिबार साँझ रुखले किचेर एक महिलाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ३४ बर्षिय श्रीमायाँ श्रेष्ठ रहेकी छन् । स्थानीय कुवाँमा पानी लिन जाँदा रुखले किचेर श्रेष्ठको मृत्यु हुन पुगेको प्रहरीले […]
-
दुई सय ८६ तहको नतिजा सार्वजनिक
काठमाडौँ। दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८६ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का […]
-
-
वेवारिशी शव गन्हाउँदा दमौली अस्पताल दुर्गन्धित
दमौली १६ असार । दमौली अस्पतालको शव गृहमा राखिएको राखिएको वेवारिशी शव नहटाईदा दमौली अस्पताल दुर्गन्धित हुन पुगेको छ । शव गृह निस्किएको दुर्गन्धनले अस्पतालमा उपचार गराईरहेका बिरामी र डाक्टरहरुलाई असर परेको छ । वेवारिशी शवा किरा पर्नुका साथै माँखा फन्किएर वरिपरि जाने स्थिती नरहेको अस्पतालका कर्मचारीहरुको भनाई रहेको छ […]


