Recent Posts

  • कब्जा गर्ने राजनीतिको अन्त्य गरि बिकासको लहर फैलाउने पूर्वमन्त्री गुरुङको भनाइ

    राजनिति November 17, 2017 6:50 am no comments

      नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले कब्जा गर्ने राजनीतिको अन्त्य गरि विकासको लहर फैलाउने दावी गरेका छन् । भिमाद नगरपालिका–५ रिसिङपाटनमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङ्गले अब कब्जाको राजनीतिबाट देशले मुक्ति पाउने बताए । तनहुँ प्रतिनिधि सभा २ प्रदेश सभा २ […]

     
  • रोकिएन घुस लिने क्रम

    राजनिति November 17, 2017 6:39 am no comments

      देशका कुनै —कुनै सरकारी कार्यालयमा हरेक दिन एउटा न एउटा कर्मचारी घुस सहित प्रकाउ परेको समाचार सार्वजनिक हुने गर्दछ । यसरी समाचार सार्वजनिक हुँदै गर्दा फरक यत्ति हो कि कुनै कर्मचारी कम रकम र कुनै कर्मचारीले बढी रकम लिएको फरक हुने गर्दछ । यसैक्रममा पछिल्लो पटक बुधबार वैदेशिक रोजगार […]

     
  • चिरपट प्रहार गरी जेठानले गरे ज्वाईको हत्या

    समाज November 17, 2017 6:20 am no comments

      दमौली ३० कार्तिक । व्यास नगरपालिका वडा नं १२ कर्लुङमा बुधबार चिरपट प्रहार गरी जेठानले आफ्नै ज्वाईको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार स्थानीय ४५ बर्षिय शम्सेरबहादुर सार्कीले म्याग्दे गाउँपालिका वडा नं १ मानुङ घर भई हाल ससुराली गाउँमा बस्दै आएका ४२ बर्षिय वीरबहादुर […]

     
  • उम्मेदवारको सुरक्षामा ध्यान देऊ

    राजनिति November 16, 2017 7:13 am no comments

      आगामी मंसिर १० र २१ गतेको चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार र प्रचार —प्रसार टोलीलाई लक्षित गरी गोली प्रहार र वम विस्फोटका घटनाहरु दोहोरिएका छन् । यसबीचका घटनालाई हेर्ने हो भन विना विभागिय मन्त्री जनार्दन शर्मा, माओवादी नेता बर्षमान पुन , एमाले नेता शेरधन राई र म्याग्दीमा […]

     
  • वि.क. प्रकाउ

    स्थानिय November 15, 2017 8:19 am no comments

      दमौली २८ कार्तिक । निर्वाचनको मिति नजिकिदै जाँदा प्रहरीले तनहुँमा विप्लव नेतृत्वको माओवादीका नेता कार्यकर्ता माथि निगरानी बढाउन थालेको छ। यसरी निगरानी बढाउने क्रममा प्रहरीले विप्लव माओवादीका एक कार्यकर्तालाई मंगलबार प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा विप्लव माओवादीका डम्बर वि.क .रहेका छन् । वि.क.लाई अनुसन्धानका लागि प्रकाउ गरिएको डिएसपी […]

     
  • दक्षिणी भेगको विकासको जिम्मा काग्रेसले लिन्छ —भण्डारी

    राजनिति November 15, 2017 6:53 am no comments

      भिरकोट २८ कार्तिक । नेपाली काग्रेसका कन्द्रीय सदस्य एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले तनहुँको दक्षिणी भेगको विकासको जिम्मा काग्रेसले लिने बताएका छन् । त्यसमा पनि व्यक्तिगत रुपमा यस क्षेत्रको विकास जिम्मा आफूले लिने भण्डारीको भनाई रहेको थियो । विगतमा पनि काग्रेसले दक्षिण भेगको विकासमा […]

     
  • गुणादीमा काग्रेसको चुनाव प्रचार —प्रसार समिति गठन

    राजनिति November 15, 2017 6:43 am no comments

      गुणादी २८ कार्तिक । म्याग्दे गाउँपालिका वडा नं १ का काग्रेस कार्यकर्ताहरुको भेला गुणादीमा सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका वडा नं १ का संयोजक विनोद खनालको सभापतित्वमा सम्पन्न सो भेलाले नेपाली काग्रेस म्याग्दे गाउँपालिका वडा नं १ मा २ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको […]

     
  • ऋषिङमा काग्रेसको चुनावी सभा सम्पन्न ,

    राजनिति November 14, 2017 6:47 am no comments

      दक्षिणी क्षेत्रको विकासमा दिने उम्मेदवारद्धय भण्डारी र वाग्लेको प्रतिबद्धता ऋषिङ २७ कार्तिक । नेपाली काग्रेस क्षेत्र नं २ चुनावी प्रचार प्रसार समितिले सोमबार ऋषिङमा चुनावी प्रचार —प्रसार अभियान आयोजना गरियो । सो चुनावी सभालाई प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी र प्रदेश नम्बर २ का उम्मेदवार […]

     
  • विकासका लागि काग्रेसलाई नै जिताउनुपर्छ—प्रतिनिधी सभा उम्मेदवार भण्डारी

    राजनिति November 13, 2017 7:08 am no comments

      दमौली २६ कातिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा तनहुँ क्षेत्र नं २ का प्रतिनिधी सभा उम्मेदवार शंकर भण्डारीले विकासका लागि काग्रेसलाई नै जिताउनु पर्ने बताएका छन् । काग्रेस विकास प्रेमी पार्टी भएको हुँदा विगतमा पनि गाउँ शहर जतासुकै विकास गरेको र अबपनि काग्रेसलाई जिताउनु पर्ने भण्डारीको […]

     
  • एमाले परित्याग गरी ५० जना काग्रेस प्रवेश

    राजनिति November 13, 2017 6:26 am no comments

      यसैबीच शुक्लागण्डकी नगरपालिका वडा नं ६ कुमाउ गाउँमा एमाले परित्याग गरी काग्रेस प्रवेश गरेका छन् । स्थानीय धनबहादुर कुमाल र सोमबहादुर कुमालको नेतृत्वमा ५० जना कुमाल समुदायका मानिसहरु काग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले पार्टी प्रवेश गराएका थिए । सिङगो […]