Recent Posts

  • सामाजिक क्रान्ति

    समाज November 27, 2017 7:05 am no comments

      नेपाली समाजमा महिलाहरु कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा शव बोक्नु हुँदैन भन्ने मान्यता चलि आएको छ ।सोही मान्यतालाई निरन्तरता दिदै शव बोकेको पाइदैन । तर नेपाली समाजको उक्त मान्यतलाई चुनौती दिदै दमौलीका महिलाहरुले शव बोकेका छन् । व्यास ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आवद्ध महिलाहरुले सोही आश्रममा आश्रममा […]

     
  • दमौलीमा तीन बर्षिय बालिकाले इरिक्सा हाँक्दा..

    स्थानिय November 27, 2017 6:49 am no comments

      दमौली १० मंसिर । आइतबार दिउँसो दमौलीको मुख्यचोकमा एक तीन बर्षिय बालिकाले ईरिक्सा हाँकेकी छन् । सोही ठाउँ निवासी सजिना अधिकारीले इरिक्सा हाँकेकी हुन् ।चालकले रोकि राखेको अवस्थामा सजिनाले इरिक्सा हाँकेकी थिइन् । बालिका कतिबेला इरिक्सामा चढेर हाँकिछन् पत्तै भएन बालिका आमाबाबुले भने । सजिनाले हाँकेको इरिक्साले करिब १० […]

     
  • व्यास नगर समिति र ट्रेड युनियन काग्रेसद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

    राजनिति November 26, 2017 8:20 am no comments

      दमौली ९ मंसिर ।आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काग्रेस व्यास नगर समितिद्धारा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस तर्फबाट निर्वाचित जनप्रतिनिधी र पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

     
  • भानुमतिको मुडिचौतारा र हटियामा काग्रेसको चुनावी प्रचार अभियान

    राजनिति November 24, 2017 5:23 am no comments

      भानुमति ७ मंसिर । भानुमतिको मुडिचौतारा र हटियामा बिहिबार नेपाली काग्रेसले चुनावी प्रचार प्रसार अभियान सम्पन्न गरेको छ । सो अवसरमा नेपाली काग्रेसको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा उम्मेदवार धु्रव वाग्लेले सम्बोधन गरेका थिए । भानुमति क्षेत्र विकासको हिसाबले निकै पछाडि […]

     
  • आचार संहिता पालनामा जोड देऊ

    राजनिति November 23, 2017 6:45 am no comments

      आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा देशव्यापी रुपमा निर्वाचन आचार संहिताका उल्ङघन हुने क्रम जारी रहेको छ । यसरी आचार संहिता उल्ङघन हुने क्रममा सरकारी कार्यालय , धार्मिक स्थल र सार्वजनिक स्थलहरुमा राजनीतिक दलहरु पार्टी र उम्मेदवारका प्रचार सामाग्रीहरु […]

     
  • वामगठबन्धनका उम्मेदवार चुमान घरदैलो अभियानमा

    राजनिति November 22, 2017 6:58 am no comments

      दमौली ५मंसिर । वाम गठबन्धनबाट क्षेत्र नं १ अन्र्तगत प्रदेश नम्बर २ का उम्मेदवार हरिबहादुर चुमानले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । यसरी तीब्रता दिनेक्रममा चुमानले मंगलबार व्यास १ गल्बुवेशीमा घरदैलो अभियान गरेका थिए ।घरदैलो अभियानमा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु समेत […]

     
  • तडकभडक गर्ने उम्मेदवार देखि सजग बनौं

    राजनिति November 21, 2017 6:34 am no comments

      चुनावको मिति नजिकिदै जाँदा चुनावी तडकभडक बढ्दै जान थालेको छ । खासगरी प्रमुख राजनीतिक दलका उम्मेदवारहरु नै चुनावी तडक भडकमा उद्धत भएको पाइन्छ ।जसले गर्दा यसपटकको प्रतिनिधी सभा र प्रदेश निर्वाचन भड्किलो बन्ने निश्चित भएको छ । निर्वाचन निर्वाचन आचार संहिता अनुसार निर्वाचनमा प्रतिनिधी सभा उम्मेदवार २५ लाख र […]

     
  • क्षेत्र नं २ का विभिन्न स्थानामा काग्रेसको चुनावी कार्यक्रम

    राजनिति November 20, 2017 8:14 am no comments

      साँखे ३ मंसिर । नेपाली काग्रेसले तनहुँले आइतबार तनहुँको क्षेत्र नं २ का विभिन्न स्थानमा चुनावी प्रचार— प्रसार तथा घर दैलो अभियान गरेको छ । यसक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं ११ को जरवरे ,पाल्पाली छाप , कालिकोट, साँखे, ठामडाँडा , विसौनी, अलौचे लगायतका स्थानमा प्रचार —प्रसार अभियान आयोजना गरियो […]

     
  • वम आक्रमणको घटना रहस्यमय

    राजनिति November 19, 2017 6:39 am no comments

      प्रचण्ड र ओली लोकतन्त्रको खोल ओढेर अधिनायकवादको मञ्जिलमा पुग्न खोजिरहेको पौडेलको भनाई काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका वडा नं १० नेपाल टारमा आफूलाई लक्षित गरी शनिबार भएको वम आक्रमणको घटना रहस्मय भएको हुँदा यस घटनाको विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरिनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले शनिबार […]

     
  • वम आक्रमणको घटना रहस्यमय

    राजनिति November 19, 2017 5:58 am no comments

      प्रचण्ड र ओली लोकतन्त्रको खोल ओढेर अधिनायकवादको मञ्जिलमा पुग्न खोजिरहेको पौडेलको भनाई काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका वडा नं १० नेपाल टारमा आफूलाई लक्षित गरी शनिबार भएको वम आक्रमणको घटना रहस्मय भएको हुँदा यस घटनाको विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरिनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले शनिबार […]