शुक्लागण्डकीमा उत्खनन रोकिएन

शुक्लागण्डकी १८ असार । शुक्लागण्डकी नगरपालिकामा उत्खनन कार्य रोकिएको छैन । यसैक्रममा शुक्लागण्डकी नगरपालिकाको वडा नं ८ स्थित गणपतिमा उत्खनन कार्य भईरहेको छ । यसरी खुलेआम रुपमा उत्खनन भईरहँदा सम्बन्धित वडा र नगरपालिका जनप्रतिनिधीहरु मूकदर्शक बनेर बसिरहेको अवस्था छ । त्यस्तै यस विषयमा प्रहरी प्रशासनको समेत ध्यान पुग्न नसकिरहेको स्थानीयको … Continue reading शुक्लागण्डकीमा उत्खनन रोकिएन