कांग्रेस नेता भण्डारी गृह जिल्ला तनहुँ आउने
सेतीमादी संवाददाता १९, आषाढ दमौलीे नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारी बुधबार गृह जिल्ला तनहुँ आउने हुनुभएको छ। भन्सार युवा क्लबले आयोजना गर्ने लागेको फुटबल कार्यक्रममा सहभागि हुन आउन लाग्नु भएको उहाको निजि सचिवालयले जनाएको छ । नेता भण्डारीले जिल्लाका नेता तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ … Continue reading कांग्रेस नेता भण्डारी गृह जिल्ला तनहुँ आउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed