प्रधानन्यायाधीश पराजुलीलाई पनि न्यायालयको कठघरामा किन नउम्याउने ?
डम्बर अधिकारी डा . गोविन्द के.सी.लाई प्रकाउ गरे सगै नेपालको न्यायालय विवादमा परेको छ । प्रकाउ परेका डा. के.सी.ले यस अगाडि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दे अभियान छेडेका थिए ।तर यसपटक भने डा. के.सी.ले प्रधानान्याधीश गोपाल पराजुली भष्ट्रचारमा संलग्न भएको हुँदा उनलाई बस्ने नैतिक आधार नभएको भन्दै […]


