आचार्यले गरे इन्भाइरोमेन्टल इन्जिनियरिङगमा विद्यावारिधी
दमौली २३ वैशाख । व्यास नगरपालिका वडा नं ३ निवासी किशोर आचार्यले इन्भाइरोमेन्टल इन्जिनियरिङगमा विद्यावारिधी गरेका छन् । आचार्यले वेलायत स्थित न्यू क्यास्टल यूनिभर्सिटी ग्रेट व्रिटेनबाट केही दिन अगाडि विद्यावारिधी गरेका हुन् । विद्यावारिधी गर्नु अगाडि आचार्र्यले वेलायत ,अमेरिका , तान्जानिया, थाइल्याण्ड ,चीन लगायतका देशहरुमा अनुसन्धान गरेका थिए । आचार्यले […]


