दुर्घटनामा परी १३ घाईते
दमौली १५ फागुन । पृथ्वीराजमार्गको दमौली डुम्रे सडक खण्ड अन्र्तगत व्यास –१ अम्रेनी मा बिहिबार ना ५ ख ४६८ नम्बरको बस र ना २ ख ७७६५ नम्बरको ट्रक एक आपसमा ठोकिएको छ ।बिहान ७ बजे भएको सो दुर्घटनामा परी १३ जना यात्रु घाईते भएका छन । घाइतेहरु मध्ये ६ जनालाइ […]


