Archive for category: समाज

  • आर्दश तारा स्मृती कप सुरु

    आर्दश तारा स्मृती कप सुरु

    Featured, समाज February 16, 2018 12:35 pm no comments

    दमौली ४ फागुन । आर्दश युवा क्लव म्याग्देको आयोजनामा आर्दश तारा स्मृती कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गरेका थिए । प्रतियोगितामा २३ टिमको सहभागिता रहेको छ । क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार […]

     
  • तनहुँका चुमन बने प्रदेशको मन्त्री

    तनहुँका चुमन बने प्रदेशको मन्त्री

    Featured, समाज February 16, 2018 11:44 am no comments

    दमौली ४ फागुन । प्रदेश नम्बर ४ को मन्त्रिमण्डलमा तनहुँका हरिबहादुर चुमन समेत परेका छन् । माओवादी केन्द्रबाट तनहुँ क्षेत्र नं १ अन्र्तगत प्रदेश नम्बर २ बाट निर्वाचित चुमनले आन्तरिक मामिला न्याय तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । चुमन प्रदेश नम्बर ४ मा माओवादी केन्द्रको संसदीय दलको नेता समेत […]

     
  • किरण गुरुङ फेसबुके मुख्यमन्त्री !

    किरण गुरुङ फेसबुके मुख्यमन्त्री !

    Featured, समाज February 16, 2018 3:42 am no comments

    दमौली ४ फागुन । जनआन्दोलन भाग— २ पछि तत्कालिन नेकपा माओवादीले माओवादी अध्यक्ष पुष्पकमललाई भावी राष्ट्रपति भन्दै चोक चोक र गल्ली गल्लीमा तुल व्यानर निकै टाँग्यो । त्यतिबेलाको दृश्य हेर्दा लाग्थ्यो माओवादी अध्यक्ष दाहाल मुलुकको पहिलो राष्ट्रपति निर्वाचित भईसकेका छन् । तर माओवादी पार्टीले जुन हुङकार सहित अध्यक्ष दाहाललाई राष्ट्रपति […]

     
  • यसरी खायो ६ बर्षिय विशाललाई नरभक्षी बाघले

    यसरी खायो ६ बर्षिय विशाललाई नरभक्षी बाघले

    Featured, समाज February 15, 2018 3:25 am no comments

    दमौली ३ फागुन । भानु ३ दोरदोरका ६ बर्षिय विशाल श्रेष्ठ मंगलबार साँझ ६ बजे तिर करिब एक किलोमिटर टाढा रहेको मामाघरबाट घर फर्कदै थिए । तर विशाल अब कहिल्यै घर फर्कने छैनन । किनकि मामाघरबाट घरतर्फ आउँदै गरेका विशाललाई नरभक्षी वाघले बीच बाटोमा नै निलि दिएको छ । साँझ […]

     
  • पराशर आश्रम संरक्षण समितिद्धारा आयोजित महायज्ञ सुरु , व्यास पराशर क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिन्छ —प्रधामन्त्री देउवा

    पराशर आश्रम संरक्षण समितिद्धारा आयोजित महायज्ञ सुरु , व्यास पराशर क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिन्छ —प्रधामन्त्री देउवा

    Featured, समाज February 13, 2018 11:35 am no comments

    दमौली १ फागुन । पराशर आश्रम संरक्षण समितिद्धारा आयोजना गरिएको महायज्ञ मंगलबार देखि सुरु भएको छ । सो महायज्ञको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । महायज्ञको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले व्यास पराशर क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने बताएका थिए । तनहुँ जिल्ला व्यास जन्मभूमि र पराशर ऋषिको […]

     
  • पोखरालाई पर्यटकीय राजधानी र प्रदेश नम्बर ४ को स्थायी  राजधानी तनहुँ र गोरखामा बनाउँदा कसो होला ?

    पोखरालाई पर्यटकीय राजधानी र प्रदेश नम्बर ४ को स्थायी राजधानी तनहुँ र गोरखामा बनाउँदा कसो होला ?

    Featured, समाज February 11, 2018 12:42 pm no comments

    डम्बर अधिकारी सरकारले देशका सातवटै प्रदेशको अस्थायी राजधानी तोकेर प्रदेशको कामकार्वाही अगाडि बढाएको छ ।यसै सिलसिलामा प्रदेश नम्बर ४ को राजधानी पोखरालाई तोकिएको छ ।जहाँबाट प्रदेश नम्बर ४ का गतिविधी अगाडि बढि रहेको छ ।   प्रदेश सभाको अस्थायी मुकाम तोक्दाको अवस्थालाई हेर्ने हो भने अन्य प्रदेशहरुमा निकै तनावको स्थिती […]

     
  • प्रदेश नम्बर ४ को स्थायी राजधानी  तनहुँको डुम्रेभन्सार र गोरखाको पालुङटार राख्ने दाहालको भित्री इच्छा !

    प्रदेश नम्बर ४ को स्थायी राजधानी तनहुँको डुम्रेभन्सार र गोरखाको पालुङटार राख्ने दाहालको भित्री इच्छा !

    Featured, समाज February 10, 2018 9:23 am no comments

    दमौली २७ माघ । प्रदेश नम्बर ४ को राजधानी पोखरा भन्दा अन्यत्र हुनपर्ने माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको भित्री इच्छा भएको खुलासा भएको छ । त्यसका लागि तनहुँको डुम्रेभन्सार र गोरखाको पालुङटार आसपासको क्षेत्र बढी उपयुक्त हुने माओवादी अध्यक्ष दाहालको भित्रि आशय रहेको बुझिएको छ । चितवनमा शनिबार काग्रेस केन्द्रीय […]

     
  • नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्दछ —पूर्वमन्त्री भण्डारी

    नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्दछ —पूर्वमन्त्री भण्डारी

    Featured, समाज February 10, 2018 8:56 am no comments

    देवघाट २७ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका छन् । वहुसंख्यक हिन्दू भएको मुलुकलाई हिन्दू राष्ट्र कायम नगरिनु अत्यन्त दुरभाग्य भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । पूर्वमन्त्री भण्डारीले शनिबार देवघाटमा आयोजित महायज्ञमा सो कुरा बताएका हुन् । […]

     
  • शैक्षिक क्षेत्रको विकासका लागि काग्रेस सधै तत्पर —पूर्वमन्त्री भण्डारी

    शैक्षिक क्षेत्रको विकासका लागि काग्रेस सधै तत्पर —पूर्वमन्त्री भण्डारी

    Featured, समाज February 8, 2018 12:01 pm no comments

    दमौली २५ माघ । नेपाली काग्रेसका केन्द्रीय एवं पूर्वमन्त्री शंकर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि काग्रेस सधै तत्पर रहेको बताएका छन् ।   शिक्षा क्षेत्रको विकासका लागि काग्रेसले विगतमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको आगामी दिनमा समेत महत्वपूूर्ण भूमिका निर्वाह गर्ने भण्डारीको भनाई थियो । सो कुरा पूर्वमन्त्री भण्डारीले ऋषिङ […]

     
  • रामचन्द्र पौडेललाई  बज्रपात ,ज्वाईको पानी सर्केर मृत्यु

    रामचन्द्र पौडेललाई बज्रपात ,ज्वाईको पानी सर्केर मृत्यु

    Featured, समाज February 6, 2018 11:39 am no comments

    दमौली २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ। चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल प्रेसर र सुगरको भने विरामी रहेका थिए। पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल […]