म्याग्दे गाउँपालिकामा भवन अभाव, गाउँ —गाउँमा सिंहदरबार भनेको यहि हो कि क्या हो भनेर सर्वसाधारणद्धारा व्यङग्य
दमौली २५ वैशाख । तनहुँको म्याग्दे गाउँपालिकामा भवन अभाव भएको छ । साँघुरो घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएसगै म्याग्दे गाउँपालिकामा भवन अभाव हुन पुगेको हो । गाउँपालिकाको भवन साँघुरो भएसगै जनप्रतिनिधी बस्न देखि गाउँपालिकाको दैनिक कार्य सञ्चालनमा समेत असुविधा पुगेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई छुट्टा छुटै कोठाको […]


