Archive for category: राजनिति

  • २५६० औं बुद्धजयन्ती मनाइयो बुद्धका आदर्श र सिद्धान्तलाई पालन गर्नुपर्दछ –के.स. भण्डारी

    २५६० औं बुद्धजयन्ती मनाइयो बुद्धका आदर्श र सिद्धान्तलाई पालन गर्नुपर्दछ –के.स. भण्डारी

    दमौली ८ जेठ । २५६० औं बुद्ध जयन्ती शनिबार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विविध कार्यक्रम आयोजना गरी मनाइयो । यसै सिलसिलामा बौद्ध सदन दमौलीको आयोजनामा समेत २५६० औं बुद्ध जयन्ती मनाईयो ।सो अवसरमा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले गौतमका बुद्धका आदर्श र सिद्धान्तलाई सबै […]

     
  • विभिन्न क्याम्पस अध्यक्ष विद्यार्थी नेताहरूको भेलाले भन्यो विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?

    विभिन्न क्याम्पस अध्यक्ष विद्यार्थी नेताहरूको भेलाले भन्यो विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?

    राजनिति May 18, 2016 8:00 am no comments

      सेतीमादी संवाददाता काठमाडौँ, जेष्ठ ५ नेविसंघका विद्यार्थी नेताको प्रश्नः विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने? नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अधिवेशन नभएको आठ वर्ष पुरा भयो। २०६४ पछि नेपाल विद्यार्थी संघको महाधिवेशन भएको छैन। त्यसले एकातिर भएका नेताहरु नयाँ चरणको नेतृत्व विकास हुन नसकेर गुम्सनु […]

     
  • नेविसंघको महाधिवेशनमा उमेरको हदबन्दी तोकिनुपर्छ- विद्यार्थी नेता मिश्र

    नेविसंघको महाधिवेशनमा उमेरको हदबन्दी तोकिनुपर्छ- विद्यार्थी नेता मिश्र

    राजनिति May 16, 2016 12:36 pm no comments

      दमौली ३ गते जेष्ठ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन हुने चर्चा चल्न थालेको छ।अब चाडैं भन्दा चाडै महाधिवेशन हुनुपर्ने भन्दै विद्यार्थी नेताहरू तातिरहेका छन् । तर नेविसंघका केन्द्रीय सदस्य तथा पुर्व कार्यवाहक अध्यक्ष उत्तम मिश्र भने महाधिवेशन भन्दा अगाडि नै अध्यक्ष लड्दा उमेरको हदबन्दी तोकिनु पर्ने […]

     
  • असहज परिस्थितीमा स्थानीय निकायको निर्वाचन असम्भव– के.स. भण्डारी

    असहज परिस्थितीमा स्थानीय निकायको निर्वाचन असम्भव– के.स. भण्डारी

    सेतीमादी संवाददाता दमौली ३१ बैशाख नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले असहज परिस्थितीमा स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताएका छन् । तराई मधेशमा अझै पनि सहज परिस्थिती छैन यस्तो अवस्थामा सरकारले स्थानीय निर्वाचन घोषणा गर्नुको कुनै औचित्य छैन के.स. भण्डारीले भने । सो कुरा के.स. भण्डारीले नेपाल शिक्षक […]

     
  • अध्यक्षमा उठ्ने तयारी गरेका त्रिपाठी मेचीमहाकाली यात्रा गर्ने

    अध्यक्षमा उठ्ने तयारी गरेका त्रिपाठी मेचीमहाकाली यात्रा गर्ने

    दमौली २२, तनहुँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा पुर्व केन्द्रीय सदस्य आनन्द राज त्रिपाठी अध्यक्ष उठ्ने भएका छन् । केन्द्रीय कार्यसमिति भने महाधिवेशन असार पहिलो साता गर्ने तयारीमा जुटेको केन्द्रीय सदस्य उत्तम मिश्रले जानकारी दिए ।महाधिवेशनमा अध्यक्ष उठ्ने त्रिपाठी भने एक हप्ता पछि मेचीमहाकालीका विभिन्न जिल्ला […]

     
  • सरकार परिवर्तन हुन आवश्यक–के.स. भण्डारी

    सरकार परिवर्तन हुन आवश्यक–के.स. भण्डारी

    दमौली , २१ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले सरकार चाँडै परिबर्तन हुन आवश्यक रहेको बताएका छन् । सो कुरा भण्डारीले मंगलबार नेपाल भूतपूर्व सैनिक संघ तनहुँको दमौलीमा गरिएको पाँचौं अधिवेशनको उद्घाटन गर्दै बताएका हुन् । प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै भण्डारीले उखान टुक्काको भरमा […]

     
  • विपी जस्तै राजनेता विना विकास असम्भव– के.स. भण्डारी

    विपी जस्तै राजनेता विना विकास असम्भव– के.स. भण्डारी

    सेतीमादी संवाददाता मिर्लुङ २१ बैशाख नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले महामानव विपी कोईराला जस्तो राजनेता विना विकास नहुने बताएका छन् । सो कुरा नेता भण्डारीले सोमबार मिलुङ गाविस ४ ढुलोढुङ्गा स्थित अरनिको उमाविले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै बताएका हुन् । विपीको समाजबाट नै […]

     
  • तरूण दलको अध्यक्षमा उठ्न महर्जनलाई दबाब महर्जन भने मौन

    तरूण दलको अध्यक्षमा उठ्न महर्जनलाई दबाब महर्जन भने मौन

    राजनिति April 28, 2016 3:21 pm no comments

    दमौली १६ गते नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको चौथो केन्द्रीय महाधिवेशनको मिति तोकिए सगै तरुण दलमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ । यसैक्रममा ललितपुर जिल्लाका तरुण नेता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व कोषाध्यक्ष,वरिष्ठ समाजसेवी,महासमिति सदस्य मिनकृण्ण महर्जनलाई आसन्न तरूण दलको केन्द्रीय महाधिवेशनमा अध्यक्ष लड्न देश भरिका […]

     
  • तरूण नेता श्रेष्ठद्वारा २ किमि सडक ग्राबेल

    तरूण नेता श्रेष्ठद्वारा २ किमि सडक ग्राबेल

       दमौली १५ गते। तरूण नेता तथा समाजसेवी बुद्ध श्रेष्ठले तनहुँको पुर्कोट गाविसमा बाटो ग्राबेल गरेका छन् । तरूण नेता श्रेष्ठले पुर्कोट,५ बलिफाँट निर्जला मोटर मार्ग पानी परेको बेलामा मोटरसाइकल जान समेत गाह्राे भएको कारण करिब दुई किमि कच्ची बाटो ग्राबेल गर्दिएका हुन् ।सो बाटोबाट ४० घरधुरी भन्दा बढी लाभान्वित […]

     
  • कास्की काग्रेसमा जितुवा केसीको भन्दा हरुवा शर्माको चुरीफुरी

    कास्की काग्रेसमा जितुवा केसीको भन्दा हरुवा शर्माको चुरीफुरी

    Featured, राजनिति April 25, 2016 12:53 pm no comments

              कास्की १३ वैशाख ।कास्की काग्रेसमा जितुवा सभापति कृष्ण के.सी.को भन्दा हरुवा सभापति शुक्रराज शर्माको चुरीफुरी देखिन थालेको छ । यस्तै चुरीफुरी देखियो शुक्रबार पोखराको नदीपुरमा काग्रेसको वडा कार्यसमितिद्धारा आयोजित एक कार्यक्रममा सभापतिमा हरुवा शर्माको । कार्यक्रम शुरु हुन अगाडि देखिनै चुरीफुरी देखाएका शर्माले प्रमुख अतिथी […]