Archive for category: राजनिति

  • झुटो समाचार प्रति मियाँको आपत्ति

    झुटो समाचार प्रति मियाँको आपत्ति

    Featured, राजनिति December 14, 2017 9:03 am no comments

    दमौली २८ मंसिर । आफ्नो विषयमा केही सञ्चार माध्यमले झुटो समाचार प्रकाशित गरेको भन्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी रफिक मियाँले आपत्ति जनाएका छन् । मियाँले एक विज्ञप्ती जारी गरी सो आपत्ति जनाएका हुन् । मियाँद्धारा जारी विज्ञप्तीमा राजनीतिक चरित्र हत्या गर्ने हिसाबले सो साम्रागी बाहिर ल्याइएको उल्लेख गरिएको छ । […]

     
  • भण्डारीले समानुपातिकमा भन्दा झण्डै २ हजार बढी मत ल्याए

    भण्डारीले समानुपातिकमा भन्दा झण्डै २ हजार बढी मत ल्याए

    Featured, राजनिति December 13, 2017 12:48 pm no comments

    दमौली २७ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ क्षेत्र नं २ मा समानुपातिकमा भन्दा झण्डै २ हजार बढी मत ल्याएका छन् । क्षेत्र नं २ मा काग्र्रेसको समानुपातिकमा २७ हजार ६ सय ६५ मत आएको भएपनि भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याएका थिए । यता […]

     
  • पार्टी सचिव वास्तोलाद्धारा राजीनामा

    राजनिति December 13, 2017 7:48 am no comments

      दमौली २६ मंसिर । नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलालाले राजीनामा दिएका छन् । मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीले जिल्लामा भोगेको पराजयको नैतिक जिम्मेवारी लिदै सचिव वास्तोला राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । वास्तोलाले पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्र संस्थागतका लागि सदैव […]

     
  • सचिव वास्तोलाले राजीनामा दिएपछि सभापति न्यौपानेलाई नैतिक दबाब

    सचिव वास्तोलाले राजीनामा दिएपछि सभापति न्यौपानेलाई नैतिक दबाब

    Featured, राजनिति December 13, 2017 5:11 am no comments

    दमौली २७ मंसिर ।नेपाली काग्रेस तनहुँका निर्वाचित सचिव विश्व वास्तोलाले राजनीनामा दिएपछि तनहुँ काग्रेस सभापति सभापति बैकुण्ठ न्यौपानेलाई नैतिक दबाब सिर्जना भएको छ । सचिव वास्तोलाले जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल देखि केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्राई , प्रदीप पौडेल र पूर्व जिल्ला सभापतिहरु रघुनाथ पौडेल र धु्रव वाग्लेले […]

     
  • पार्टी सचिव वास्तोलाद्धारा राजीनामा

    पार्टी सचिव वास्तोलाद्धारा राजीनामा

    Featured, राजनिति December 12, 2017 12:31 pm no comments

    दमौली २६ मंसिर । नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलालाले राजीनामा दिएका छन् । मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीले जिल्लामा भोगेको पराजयको नैतिक जिम्मेवारी लिदै सचिव वास्तोला राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । वास्तोलाले पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्र संस्थागतका लागि सदैव प्रतिबद्ध […]

     
  • पूर्व सह—महामन्त्री जोशीलाई  कार्वाहीका लागि तनहुँ काग्रेसद्धारा सिफारिस

    पूर्व सह—महामन्त्री जोशीलाई कार्वाहीका लागि तनहुँ काग्रेसद्धारा सिफारिस

    Featured, राजनिति December 12, 2017 10:36 am no comments

    दमौली २६ मंसिर । नेपाली काग्रेस तनहुँले पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीलाई कार्वाहीका लागि सिफारिस गरेको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन विपक्षीलाई सहयोग गरेको खुलासा भएसगै पार्टीले जोशीलाई कार्वाहीका लागि सिफारिस गरेको हो । नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले […]

     
  • वाम तनहुँद्धारा गठबन्धनद्धारा धन्यवाद ज्ञापन

    राजनिति December 12, 2017 9:20 am no comments

      दमौली २५ मंसिर । वाम गठबन्धन तनहुँले मतदान गरी वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएकोमा धन्यवाद ज्ञापन गरेको छ । वाम गठबन्धन तनहुँका संयोजक केदार सिग्देल र सह—संयोजक राजेन्द्र केशरी न्यौपानेले सयुक्त विज्ञप्ती जारी धन्यवाद ज्ञापन गरेका हुन् ।

     
  • वाम गठवन्धनका कार्यकर्तामा जितको उन्माद, काग्रेस कार्यकर्ता श्रेष्ठ र सुरक्षाकर्मी माथि आक्रमण

    वाम गठवन्धनका कार्यकर्तामा जितको उन्माद, काग्रेस कार्यकर्ता श्रेष्ठ र सुरक्षाकर्मी माथि आक्रमण

    Featured, राजनिति December 11, 2017 11:09 am no comments

    दमौली २५ मंसिर । प्रतिनिधी सभा र प्रदेश सभाको जित सगै वाम गठबन्धनका कार्यकर्ताले तनहुँमा उन्माद देखाउन थालेका छन्। यसरी उन्माद देखाउने क्रममा वाम गठबन्धनका कार्यकर्ताहरुले भिमाद नगरपालिका वडा नं २ स्थित नेपाली काग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी धु्रव कुमार श्रेष्ठका छोरा एवं काग्रेस कार्यकर्ता राजु श्रेष्ठलाई हतियार प्रयोग गरी आक्रमण […]

     
  • जनादेशको सम्मान गर

    राजनिति December 11, 2017 5:51 am no comments

      मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । चुनावी नतिजा अन्तिम चरणमा आउँदै गर्दा देशव्यापी रुपमा वाम गठबन्धनका उम्मेदवारहरुले बहुमत ल्याउने स्पष्ट संकेत देखिएको छ । जुन परिणाम आफ्नो स्थापनाकाल देखि लोकतन्त्रका लागि लड्दै आएको नेपाली काग्रेसका लागि सुखद […]

     
  • मतदातालाई धन्यवाद दिदै के.स. भण्डारीले भने  काग्रेस कार्यकर्तालाई कसैले धम्क्याउने दुष्प्रयास भए सह्रयै हुने छैन

    मतदातालाई धन्यवाद दिदै के.स. भण्डारीले भने काग्रेस कार्यकर्तालाई कसैले धम्क्याउने दुष्प्रयास भए सह्रयै हुने छैन

    Featured, राजनिति December 10, 2017 1:23 pm no comments

    दमौली २४मंसिर तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले पनि सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । साथै निर्वाचनमा पराजय भोगेपनि आफू जिल्ला र जिल्लाबासीको सेवा र विकास सधै सर्मर्पित रहने बताएका छन् । सो कुरा के.स.भण्डारीले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बताएका हुन् । […]