Archive for category: राजनिति

  • नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समितिको अधिवेशन हुदै अध्यक्षमा कैनीको प्रमुख दावेदार

    नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समितिको अधिवेशन हुदै अध्यक्षमा कैनीको प्रमुख दावेदार

    Featured, राजनिति December 22, 2017 9:09 am no comments

    सेतीमादी संवाददाता पौष ७ गते । नेपाल विद्यार्थी संघ तनहुँ काठमाडौँ सम्पर्क समितिको अधिवेशन पौष २२ गते वाल्मीकि क्याम्पसमा हुने भएको छ ।अध्यक्षमा नेविसंघमा लामो समय काम गरिसकेका प्रबिन कैनीको प्रमुख दावेदार रहेको छ । अधिवेशन गराउन नेविसंघका केन्द्रिय सदस्य शुशिल तिमिल्सिना सक्रिय भएका लागेका छन्।अध्यक्षका आँकाक्षी भने अन्य विद्यार्थी […]

     
  • दमकबाट फड्केर एकैचोटी सिंहदरबारको कुर्सी सिँहासनमा बस्न खोज्नु लोकतन्त्रको प्रक्रिया होईन्–वरिष्ठ नेता पौडेल

    दमकबाट फड्केर एकैचोटी सिंहदरबारको कुर्सी सिँहासनमा बस्न खोज्नु लोकतन्त्रको प्रक्रिया होईन्–वरिष्ठ नेता पौडेल

    Featured, राजनिति December 22, 2017 7:47 am no comments

    सेतीमादी संवाददाता पौष ७ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली लोकतन्त्रको प्रक्रिया अनुसार नभइ दमकबाट फड्केर सिंहदरबारको कुर्सी सिंहसनमा बस्न खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले वाम गठबन्धनका नेताहरु लोकतन्त्रको पद्धति मिच्च खोचेको पनि आरोप लगाएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभा पुरा भएपछि […]

     
  • पराजयको प्रमुख कारण अन्तरघात —केन्द्रीय सदस्य भण्डारी

    पराजयको प्रमुख कारण अन्तरघात —केन्द्रीय सदस्य भण्डारी

    Featured, राजनिति December 21, 2017 12:50 pm no comments

    दमौली ६ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा काग्रेसले पराजय भोग्नुको प्रमुख कारण अन्तरघात नै भएको बताएका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन जिम्मेवार व्यक्तिहरु नै सक्रिय भएर लागेको समेत बुझिने आएको भण्डारीको भनाई रहेको छ । सो कुरा के।स। भण्डारीले बिहिबार जिल्लाका मतदाताहरुसंगको भेटघाटका […]

     
  • के.स. भण्डारी भोली गृह जिल्ला आउँदै

    के.स. भण्डारी भोली गृह जिल्ला आउँदै

    Featured, राजनिति December 20, 2017 11:54 am no comments

    दमौली ५ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी भोली गृह जिल्ला आउने कार्यक्रम रहेको छ । के.स. भण्डारी जिल्लाका मतदाताहरुलाई धन्यवाद दिन गृह जिल्ला आउन लागेका हुन् । भण्डारीको पहिलो कार्यक्रम आँबुखैरेनीमा बिहान १० बजे रहेको छ ।आँबुखैरेनीको कार्यक्रम सकिए लगत्तै भण्डारी वरादी,याम्पा, डुम्रे र दमौलीमा […]

     
  • मतदातालाई धन्यवाद दिन के.स.भण्डारी बिहिबार गृह जिल्ला आउने

    मतदातालाई धन्यवाद दिन के.स.भण्डारी बिहिबार गृह जिल्ला आउने

    Featured, राजनिति December 18, 2017 12:13 pm no comments

    दमौली ३ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी बिहिबार गृह जिल्ला आउने भएका छन् । भण्डारी तनहुँ क्षेत्र २ का मतदातालाई धन्यवाद दिनका लागि गृह जिल्ला आउन लागेका हुन् । तनहुँ क्षेत्र नं २ बाट चुनाव मैदानमा उत्रिएका भण्डारी निर्वाचनमा पराजित भएका थिए । निर्वाचनमा पराजय भोग पनि […]

     
  • संसदले पूर्णता नपाएसम्म काग्रेसले सरकार छाड्दैन —वरिष्ठ नेता पौडेल

    Featured, राजनिति December 18, 2017 10:48 am no comments

    दमौली ३ पुस । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभाले पूर्णता नपाएसम्म काग्रेसले सरकार नछाड्ने बताएका छन् । साथै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सभाले पूर्णता नपाएसम्म संसद पूर्ण नहुने समेत बताएका छन् ।सो कुरा वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिनेक्रममा सोमबार विभिन्न स्थानमा आयोजित कार्यक्रममा बताएका हुन् ।काग्रेसले […]

     
  • राष्ट्रियसभा जस्तो जिम्मेवार संस्थामा एकदलको पकड बनाउनु तानशाही सोच हो:- वरिष्ठ नेता पौडेल 

    राष्ट्रियसभा जस्तो जिम्मेवार संस्थामा एकदलको पकड बनाउनु तानशाही सोच हो:- वरिष्ठ नेता पौडेल 

    Featured, राजनिति December 17, 2017 10:43 am no comments

    दमौली २ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लगेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने र राजनीतिक दलहरुले पनि राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि उकास्न नहुने बताउनुभएको छ। राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिरहेको अवस्थामा कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर १ का बिभिन्न ठाँउ […]

     
  • निर्वाचनमा पराजय भोग पनि मतदातालाई धन्यवाद दिन आउँदै काग्रेस वरिष्ठ नेता पौडेल

    Featured, राजनिति December 17, 2017 4:27 am no comments

    दमौली २ पुस । निर्वाचनमा पराजित भएपनि काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मदातालाई धन्यवाद दिन आउने भएका छन् । वरिष्ठ नेता पौडेल आइतबार  आँबुखेरेनी,बरादी,सत्रसय,बिमलनगर,डुम्रे,बेलघारी,छिर्कने,देउराली,कमलबारीका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको छ।नेता पौडेल केहि दिन जिल्ला बसेर गाउगाउ जाने कार्यक्रम रहेको छ।

     
  • तिमिल्सेना र पौडेल माथि झुट मुद्धा दायर

    राजनिति December 15, 2017 7:13 am no comments

      दमौली २८मंसिर ।वाम गठबन्धनका कार्यकर्ताले नेविसंघका केन्द्रीय सदस्य सुशिल तिमिल्सेना र आदिकवि क्याम्पस इकाई अध्यक्ष उद्धव पौडेल माथि झुट मुद्धा दायर गरेका छन् । तिमल्सेना र पौडेल माथि वाम गठबन्धनका कार्यकर्ता रविन्द्र चौलागाई झुटा मुद्धा दायर गरेका हुन् । सो विषयलाई बिहिबार दुई पक्षबीच छलफल समेत भएको थियो ।छलफल […]

     
  • तिमिल्सेना र पौडेल माथि झुट मुद्धा दायर

    राजनिति December 14, 2017 11:26 am no comments

    दमौली २८मंसिर ।वाम गठबन्धनका कार्यकर्ताले नेविसंघका केन्द्रीय सदस्य सुशिल तिमिल्सेना र आदिकवि क्याम्पस इकाई अध्यक्ष उद्धव पौडेल माथि झुट मुद्धा दायर गरेका छन् । तिमल्सेना र पौडेल माथि वाम गठबन्धनका कार्यकर्ता रविन्द्र चौलागाई झुटा मुद्धा दायर गरेका हुन् । सो विषयलाई बिहिबार दुई पक्षबीच छलफल समेत भएको थियो ।छलफल हुँदा […]