Articles by: tanahun

  • श्रेष्ठ दम्पत्तिद्वारा २५ हजार सहयोग

    समाज July 26, 2018 6:28 am no comments

    दमौली, साउन १० व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवन निर्माणका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ । यसैक्रममा बुधबार क्रियापुत्री भवन निर्माणका लागि व्यास–३, निवासी शम्भुलाल श्रेष्ठ र उनकी श्रीमती नारायणीदेवी श्रेष्ठले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदानग गरेका छन् । श्रेष्ठ दम्पतीले उक्त रकम क्रियापुत्री […]

     
  • आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण गरिने

    स्थानिय July 25, 2018 6:25 am no comments

    आँबुखैरेनी ९ साउन । आँबुखैरेनी गाउँपालिकाको कार्यालय भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि हाल जग्गा सम्याउने कामको थालनी भएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले दिएको जानकारी अनुसार कुल १ करोड २३ लाख ३५ हजार ९ सय ४३ रुपैयाँको लागतमा भवन निर्माणका लागि सम्झौता समेत भईसकेको अवस्था […]

     
  • बस रोकी लुटपाट गर्ने दुई लुटेरा प्रकाउ

    समाज July 25, 2018 6:17 am no comments

    डुम्रे ९ साउन । डुम्रे वेशीशहर सडक खण्डमा सवारी साधान रोकि लुटपाटमा संलग्न दुई जनालाई प्रहरी प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा वेशिशहर नगरपालिका वडा नं १ उदीपुर बस्ने बर्ष २१ का रितेश गुरुङ र मरस्याङदी गाउँपालिका वडा नं २ बस्ने २१ बर्षिय सुमन गुरुङ रहेका छन् । गुरुङद्धयले सोमबार […]

     
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    समाज July 25, 2018 6:07 am no comments

    दमौली ९ साउन । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्कीचोकमा मंगलबार बिहान ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ना ४ ख ५३५५ नम्बरको ट्रकलले ठक्कर दिदाँ […]

     
  • वीपीको आर्दश र मार्गदर्शनलाई  नेतृत्वले अनुसरण गर्न सकेन–पूर्वमन्त्री भण्डारी

    वीपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न सकेन–पूर्वमन्त्री भण्डारी

    Featured, राजनिति July 23, 2018 3:59 am no comments

      सेतीमादी संवाददाता स्याङजा ७ साउन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृती दिवसको अवसरमा स्याङ्जाको हरिनास गाउपालिका वडा न.२ चिसापानीमा वृक्षरोपण कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले नेताहरुले वीपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । विपीको संघर्ष, […]

     
  • जनविरोधी बन्दै सरकार —पूर्वमन्त्री भण्डारी

    जनविरोधी बन्दै सरकार —पूर्वमन्त्री भण्डारी

    Featured, राजनिति July 21, 2018 10:56 am no comments

    दमौली ५ साउन । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनविरोधी बन्दै जान थालेको बताएका छन् । जनविरोधी ओली नेतृत्वको सरकारले जनताको बोल्ने पाउने अधिकार देखि डा. गोविन्द के.सी.ले उठाएका मागहरुलाई अंकुश लगाउन खोजेको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री […]

     
  • ज्ञानेन्द्र पथ पछ्याउँदै ओली

    ज्ञानेन्द्र पथ पछ्याउँदै ओली

    Featured, विचार July 21, 2018 10:25 am no comments

    डम्बर अधिकारी केपी ओली जनताबाट निर्वाचित प्रधानमन्त्री हुन् ।त्यो पनि चानेचुने होइन ।संसदको दुई तिहाई सर्मथन ओली रहेको छ । तर ओलीको पछिल्लो कार्यशैली लोकतान्त्रिक मूल्य मान्यता भन्दा धेरै भिन्न देखिन थालेको छ । यानेकि ओली पछिल्लो समय तत्कालिन राजा ज्ञानेन्द्रको पथ पछ्याउँदै छ । जसको ज्वलन्त उदाहरणमा कर्णाली स्वास्थ्य […]

     
  • डा. के.सी.को जीवन रक्षा माग गर्दे रयाली

    Uncategorized July 20, 2018 8:24 am no comments

    दमौली ४ साउन । डा. गोविन्द के.सी.को जीवन रक्षा माग गर्दे डेमोक्रेटिक युथ एलायन्सले मंगलबार दमौलीमा शान्तिपूर्ण रयाली आयोजना गरयो । रयालीमा विभिन्न संघ संस्था र नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । रयालीका सहभागीहरुले डा.के.सी.को जीवन रक्षा माग गर्दे बजारको विभिन्न भाग परिक्रमा गरेका थिए ।साथै रयालीका सहभागीहरुले माथेमा […]

     
  • डा. गोविन्द के.सी.को सर्मथनमा नेविसंघ तनहुँले आज दमौलीमा निकालेको रयाली । तस्बिरःसेतीमादी ।

    डा. गोविन्द के.सी.को सर्मथनमा नेविसंघ तनहुँले आज दमौलीमा निकालेको रयाली । तस्बिरःसेतीमादी ।

     
  • डा.केसीको निष्ठालाई गलाउन झुटको सहारा

    डा.केसीको निष्ठालाई गलाउन झुटको सहारा

    Featured, विचार July 19, 2018 12:35 pm no comments

    डम्बर अधिकारी नेपालको स्वास्थ्य क्षेत्रको सुधार तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दे विगत दुई साता देखि डा. गोविन्द केसी कर्णाली स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा बसिरहेको विषय सारा लोकलाई जग जाहेर छ । आफूले उठाएको माग पुरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने डा. केसीको उद्घोष रहेको छ । […]