Articles by: tanahun

  • कस्को नेतृत्वमा अगाडि बढ्ला त खड्काको धार ?

    कस्को नेतृत्वमा अगाडि बढ्ला त खड्काको धार ?

    Featured, राजनिति April 4, 2018 12:30 pm no comments

      डम्बर अधिकारी नेपाली काग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली नेता खुमबहादुर खड्काको एउटा बलियो धार थियो । खड्काको धार यति बलियो थियो कि उक्त धारले जुन समूहलाई साथ दियो उहि समूहले जित हात पार्दथ्यो ।पार्टीको १३ औं महाधिवेशनमा पनि ठिक त्यस्तै भएको थियो । खड्काको धारले शेरबहादुर देउवालाई सर्मथन गरेकै कारण […]

     
  • दुलेगौडालाई व्यवस्थित बनाईदै

    दुलेगौडालाई व्यवस्थित बनाईदै

    Featured, समाज April 3, 2018 12:37 pm no comments

    दुलेगौंडा २० कार्तिक ।शुक्लागण्डकी नगरपालिका वडा नं ४ को सक्रियतामा दुलेगौडा बजारलाई व्यवस्थित बनाईने अभियान सुरु गरिएको छ । यसरी व्यवस्थित बनाउने अभियानका क्रममा बजार क्षेत्रमा जथाभावी रुपमा राखिएका अस्थायी संरचना र ठेला गाडाहरु हटाउन थालिएको छ । शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे हाल वडा नं ४ सुरु गरिएको […]

     
  • बन्ने भो क्रियापुत्री भवन

    समाज April 3, 2018 7:01 am no comments

    दमौली२० चैत । व्यास नगरपालिका वडा नं ३ शिवपाञ्चयन मन्दिरमा क्रियापुत्री बन्ने भएको छ । क्रियापुत्री भवन निर्माणका लागि व्यास नगरपालिकाले प्रारम्भिक चरणमा ३० लाख रुपैयाँ छुट्याएको छ ।त्यस्तै क्रियापुत्री भवन निर्माणका लागि १० लाख रुपैयाँ संकलन गरिएको व्यास नगरपालिका वडा ३ का नगर सदस्य रविन पौडेलले बताए । तत्कालका […]

     
  • खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिनेछु —केन्द्रीय सदस्य भण्डारी

    खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिनेछु —केन्द्रीय सदस्य भण्डारी

    Featured, राजनिति April 3, 2018 5:50 am no comments

    काठमाण्डौं २० चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले काग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिने बताएका छन् ।   नेता खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई विगतमा पनि साथ दिएको हुँ खड्काको अनुपस्थितीमा पनि साथ दिनेछु भण्डारीले भने । यद्यपी यो एजेण्डालाई निरन्तरता त्यति सहज […]

     
  • खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई कस्ले देला निरन्तरता ?

    खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई कस्ले देला निरन्तरता ?

    Featured, विचार April 2, 2018 7:36 am no comments

    डम्बर अधिकारी मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरे सगै काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का खरो आलोचनामा उत्रिए । त्यतिमात्र होइन खड्काले हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने माग राख्दै कमलादीमा एउटा विशेष कार्यक्रम समेत आयोजना गरे ।त्यस्तै पटक—पटक केन्द्रीय कार्य समितिको बैठकमा यो विषयलाई उठान गर्दे आईरहे ।तर काग्रेस नेता खुमबहादुर खड्काले उठाएको माग […]

     
  • अलबिदा खुमबहादुर ।फोटो फिचर  ।तस्बिर ःप्रकाश अधिकारी सेतीमादी

    अलबिदा खुमबहादुर ।फोटो फिचर ।तस्बिर ःप्रकाश अधिकारी सेतीमादी

    Featured, राजनिति April 1, 2018 1:26 pm no comments
     
  • खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा, यस्तो छ कार्यक्रम

    खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा, यस्तो छ कार्यक्रम

    Featured, समाज April 1, 2018 1:24 am no comments

      काठमाडौं। नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको शव आइतबार बिहान श्रद्धाञ्जलीका लागि उनकै निवास सानेपामा राखिएको छ । शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्काको शव शनिबार राती काठमाडौंमा ल्यार्इएको थियो । खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइएको हो । एयरपोर्टबाट […]

     
  • खड््काको पार्थिव शरीर नेपाल ल्याइयो

    खड््काको पार्थिव शरीर नेपाल ल्याइयो

    Featured, राजनिति March 31, 2018 6:41 pm no comments

    काठमाण्डौं १७ चैत । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार राती नेपाल ल्याइएको छ । खड्काको पार्थिव शरीर लिनका लागि काग्रेसका नेता तथा कार्यकर्ताहरु त्रिभुवन विमान स्थल पुगेका थिए । त्यसक्रममा काग्रेस केन्द्रीय सदस्यहरु पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण ,शंकर भण्डारी, पुष्पा भूषाल लगायतका […]

     
  • खड्काको पार्थिव शरीर राती ९ बजेसम्म नेपाल ल्याइने

    खड्काको पार्थिव शरीर राती ९ बजेसम्म नेपाल ल्याइने

    Featured, राजनिति March 31, 2018 5:34 am no comments

    दमौली १७ चैत । भारतको अपोलो अस्पतालमा निधन भएका काग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी भई रहेको छ ।     नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए अनुसार राती ९ बजेसम्म पार्थिव शरीर नेपाल आइपुग्नेछ । जतिसक्दो छिटो खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी गरिएको […]

     
  • खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेसको टोली फर्कियो

    खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेसको टोली फर्कियो

    Featured, समाज March 30, 2018 5:47 am no comments

    दमौली १६ चैत । काग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक काठमाण्डौं फर्किएका छन् । भण्डारी र लेखक अघि केहीबेर अगाडि काठमाण्डौं फर्किएका हुन् । एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको स्वास्थ्य सोचे अनुरुप सुधार नसकेको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए । खड्काको […]