प्रदेशको नाम गण्डकी राख्नुपर्ने माग गर्दे क्षेत्री समाजद्धारा प्रदेश संसद अगाडि धर्ना
दमौली १७ असार । प्रदेश नम्बर नं ४ को नाम गण्डकी प्रदेश राख्नुपर्ने माग गर्दे क्षेत्री समाज नेपालले आइतबार प्रदेश संसद भवन अगाडि धर्ना दिएको छ । सोही अवसरमा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष डा. चन्द्रबहादुर थापाको नेतृत्वमा गएको टोलीले उपसभामुख समक्ष ज्ञापन पत्र समेत बुझाएको थियो ।यसैबीच सो धर्ना […]


