ओम डेभलपमेन्ट बैँक वन्दिपुर शाखा प्रमुखको लापरवाहीका कारण जेष्ठ नागरिकले भत्ता पाउन ढिलाई
सेतीमादी संवाददाता दमौली २१ असार ओम डेभलपमेन्ट बैँक वन्दिपुर शाखाका प्रमुख दिनेशराज शाक्यको लापरवाहीका कारण जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक भत्ता पाउन ढिलाई भएको छ । गाउँपालिकाले जेठ २९ गते नै बैंकमा रकम जम्मा गरिदिएको भएपनि ओम डेभलपमेन्ट बैंकको वन्दिपुर शाखाले आजसम्म जेष्ठ नागरिकको खातामा जम्मा नगरिदिएको बुझिएको छ […]


