सरसफाई अभियानमा जुट्दै विद्यार्थी

डुम्रे १७ फागुन । तनहुँको तनहुँसुर गाविस–६ ठाँटीचौरस्थित लक्ष्मी निमाविको जुनियर रेडक्रस सर्कलमा आबद्व विद्यार्थीहरु गाउँ सरसफाई अभियानमा जुटेका छन् । अभियानको सर्कलका संरक्षक रमेश चन्द्र आचार्यले उद्घाटन गरेका थिए ।अभियानमा सर्कलका सभापति राजेन्द्र रोकाको नेतृत्वमा ५० जना विद्यार्थी सहभागी भएका छन् । विद्यालय सेवा क्षेत्रको गाउँ सरसफाईको नमुना बनाउन … Continue reading सरसफाई अभियानमा जुट्दै विद्यार्थी