सभासद भण्डारीद्धारा स्वास्थ्य शिविर उद्घाटन
डुम्रे १७ फागुन । तनहुँको रुपकोट गाविस–५ स्थित जनज्योती ग्राम समितिको आयोजना स्वास्थ्य शिविर आयोजना गरियो ।शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शंकर भण्डारीले उद्घाटन गरेका थिए । आयोजक समितिका अध्यक्ष चन्द्रप्रकाश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री अमरराज कैनी, नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल लगायतले बोलेका … Continue reading सभासद भण्डारीद्धारा स्वास्थ्य शिविर उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed