शुक्लागण्डकी नगरपालिकालाई पूर्ण साक्षरता र पूर्ण खोपयुक्त नगर घोषणा गरिने
दमौली ४ चैत । शुक्लागण्डकी नगरपालिकालाई आज पूर्ण साक्षरता र पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने भएको छ ।यसै सिलसिलामा आज नगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्ला गण्डकी नगरपालिका पूर्ण साक्षरता र पूर्ण … Continue reading शुक्लागण्डकी नगरपालिकालाई पूर्ण साक्षरता र पूर्ण खोपयुक्त नगर घोषणा गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed