विभिन्न क्षेत्रमा सहयोग पु¥याउ्दै डिसु नेपाल

दमौली १८ फागुन । तीन बर्ष अगाडि स्थापना भएको डिसु नेपालले जिल्लाका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आईरहेको छ ।यसै सिलसिलामा डिसु नेपालले पछिल्लो पटक व्यास ३ सेराका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक, राष्ट्रिय चिन्ह र सन्देशमुलुक सामाग्री वितरण गरेको छ । यसअघि डिसु नेपालले व्यास ६ स्थित सिन्धु प्राथमिक विद्यालयका … Continue reading विभिन्न क्षेत्रमा सहयोग पु¥याउ्दै डिसु नेपाल