विद्यार्थी परिचालन सम्बन्धमा अन्तरक्रिया सम्पन्न
सेतीमादी संवाददाता दमौली २२ पुस तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सव २०७२ अन्तर्गत विद्यार्थी परिचालन सम्बन्धमा शुक्रवार अन्तरक्रिया सम्पन्न भएको छ ।समितिका संयोजक एवं क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रियामा क्याम्पसमा अध्ययनरत विभिन्न संकाय र तहका विद्यार्थीहरुलाई अभिमुखीकरण गरी विभिन्न ६ समुहमा विभाजन गरिएको छ । जसअनुसार सगरमाथा … Continue reading विद्यार्थी परिचालन सम्बन्धमा अन्तरक्रिया सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed