वन्दीपुर नगरपालिकको चारवटा वडामा विद्युत्तीकरण

सेतीमादी संवाददाता दमौली १८ पुस वन्दीपुर नगरपालिकाको चारवटा वडामा शुक्रबार देखि विद्युत्तीकरण भएको छ । विद्युत्तीकरणसँगै वन्दिपुर नगरपालिका वडा नं ८, ९, १० र ११ का ५ सय भन्दा बढी घर धुरीले विजुली बत्ती बाल्न पाउने भएका छन् । उक्त क्षेत्रमा २०६५ साल देखि विद्युत्तीकरणको काम सुरु भएपनि हालै मात्रै … Continue reading वन्दीपुर नगरपालिकको चारवटा वडामा विद्युत्तीकरण