वडा समन्वय समितिको बैठक सम्पन्न

सेतीमादी संवाददाता दमौली २२ पुस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालयमा विकास गर्ने र प्रविधियुक्त उच्च शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले सञ्चालन हुन गइरहेको धार्मिक एवं शैक्षिक महोत्सवका सन्दर्भमा मंगलवार व्यास १० वडा समन्वय समितिको बैठक सम्पन्न भएको छ । वडा नं १० नं. समन्वय समिति तथा व्यास नगर समन्वय समितिका … Continue reading वडा समन्वय समितिको बैठक सम्पन्न