बन्दीपुरमा निशुल्क स्वास्थ्य शिविर

दमौली ४ चैत । रोटरी क्लव अफ सिंगापुर र रोटरी क्लव अफ वेस्ट पाटनको आयोजनामा बन्दीपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।मंगलबार देखि शुरु भएको शिविर तीन दिनसम्म जारी रहने छ । सो स्वास्थ्य शिविरको रोटरी क्लब अफ सिंगापुरका डिस्ष्ट्रिक गर्भनर ३३१० का आन्द्रे सुहोतो ले उद्घाटन गरेका … Continue reading बन्दीपुरमा निशुल्क स्वास्थ्य शिविर