नायिका सारुद्धारा पोशाक र शैक्षिक सामाग्री वितरण

सेतीमादी संवाददाता दमौली २२ पुस नायिका पवित्रा सारु (डिम्पल) को पहलमा भिरकोट गाविस काफल डाँडा स्थित सुन्दर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ । नायिका सारुको पहलमा विद्यालयमा अध्ययनरत विपन्न आर्थिक अवस्था २६ जना बालबालिकालाई २० मूल्य बराबरको सामाग्री वितरण गरिएको हो । आइतबार विद्यालयमा … Continue reading नायिका सारुद्धारा पोशाक र शैक्षिक सामाग्री वितरण