दमौली १५ फागुन ।
पृथ्वीराजमार्गको दमौली डुम्रे सडक खण्ड अन्र्तगत व्यास –१ अम्रेनी मा बिहिबार ना ५ ख ४६८ नम्बरको बस र ना २ ख ७७६५ नम्बरको ट्रक एक आपसमा ठोकिएको छ ।बिहान ७ बजे भएको सो दुर्घटनामा परी १३ जना यात्रु घाईते भएका छन । घाइतेहरु मध्ये ६ जनालाइ थप उचारको लागि पोखरा पठाइएको छ भने ७ जना सामान्य उपचार पछि घर फर्किएका छन् । प्रहरीका अनुसार घुम्तीका कारण सो दुर्घटना हुन पुगेको थियो ।



0 Comments
You can be the first one to leave a comment.