दशनामी समाजकोपाँचौ जिल्ला अधिवेशन सम्पन्न

दमौली १७ फागुन । नेपाल दशनामी समाज तनहुँको पाचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।सो अधिवेशनले नारायण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको ाछ । समितिको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा धर्म गिरी, सह–सचिवमा सरिता गिरी, कोषाध्यक्षमा ठाकुर गिरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दामोदर गिरी, धनदत्त गिरी, पूर्णचन्द्र … Continue reading दशनामी समाजकोपाँचौ जिल्ला अधिवेशन सम्पन्न