काठमाण्डौं ८ असोज । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको मृगौलामा समस्या देखिएको बुझिएको छ ।

सो कुराको जानकारी काग्रेस केन्द्रिय सदस्य एवं सभासद शंकर भण्डारीले बताएका हुन् । स्वास्थ्य उपचारका लागि भारतका गएका खड्काको परिक्षण पछि उक्त समस्या देखिएको भण्डारीले बताए । खड्काको स्वास्थ्य अवस्था बुझ्नका केन्द्रीय सदस्य भण्डारी दिल्ली जाने तयारी समेत गरिरहेका छन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment