सुवेदी भर्जिनिया च्पाप्टरको सभापतिमा निर्विरोध निर्वाचित

तनहुँको भिमाद पुख्यौली घर भई हाल अमेरिकामा बस्दै आएका गोविन्द सुवेदी एनआरएन एनसीसी अफ यूएसए अन्र्तगत भर्जिनिया च्याप्टरको सभापति निर्वाचित भएका छन् । सुवेदी निर्विरोध रुपमा भर्जिनिया च्पाप्टरको सभापतिमा निर्वाचित भएका हुन् । निर्विरोधमा सभापतिमा निर्वाचित सुवेदीले एनआरएनहरुको हकहितका पक्षमा दिलो ज्यान दिएर काम गर्ने बताएका छन् ।