सिमलको काठ जिल्ला वन कार्यालयद्धारा नियन्त्रणमा , तस्करीमा संलग्नलाई कार्वाही नगरिएको स्थानीयको भनाई

दमौली २२ चैत । जिल्ला वन कार्यालय तनहुँले अनुमति क्यामिनमा अनुमति नलिई काटिएको सिमलको काठ नियन्त्रणमा लिएको छ । जिल्ला वन कार्यालय तनहुँले दिएको जानकारी अनुसार स्थानीय मोहनबहादुर गुरुङगले काटेको सिमलको काठ वन कार्यालयले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त काठ क्यामिन हरियाली सामुदायिक वनको भएको भन्दै उजुरी परेपछि … Continue reading सिमलको काठ जिल्ला वन कार्यालयद्धारा नियन्त्रणमा , तस्करीमा संलग्नलाई कार्वाही नगरिएको स्थानीयको भनाई