सातौं खेलुकद महोत्सव सुरु

  दमौली २पुस । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियसन नेपाल तनहुँको आयोजनामा आइतबार देखि दमौलीमा सातौं खेलकुद महोत्सव सुरु भएको छ । सो महोत्सवको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन गर्दे प्रमुख वाग्लेले मानव जीवनमा शिक्षा सगै खेलुकदको समेत निकै महत्व रहेको … Continue reading सातौं खेलुकद महोत्सव सुरु