सस्कृतिको झल्को दिने हिसाबले म्यूजिक भिडियो निर्माण

दमौली ६ चैत । तनहुँ उत्तरी भेगका युवा पुस्ताले संस्कृतिको झल्को दिने हिसाबले दुई वटा म्यूजिक भिडियो निर्माण गरिएको छ । स्थानीय युवाहरुले मिर्लुङकोट एल्बम मार्फत उक्त म्यूजिक भिडियो निर्माण गरेका हुन । म्यूजिक भिडियोमा रयाले बर्खोला र स्वागत गित समावेश गरिएको छ । ति दुवै गितको रचना प्रेम गुरुङले … Continue reading सस्कृतिको झल्को दिने हिसाबले म्यूजिक भिडियो निर्माण