सवारी साधानको ठक्करबाट घाइते बि.क.लाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगियो

दमौली १४ असार । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास– १२ स्थित कमलबारीमा आज बिहान १० बजे ना ६ ख ६४३७ नम्बरको सवारी साधानले ठक्कर दिदाँ एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा ३५ बर्षिय जुन बहादुर बि.क. रहेका छन् । पैदल यात्रु बि.क.लाई सवारी साधानले ठक्कर … Continue reading सवारी साधानको ठक्करबाट घाइते बि.क.लाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगियो