सल्यानमा घरेलुद्धारा संचालित तालिम वाट आत्मनिर्भर वन्नेको संख्या बढ्दो

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानद्धारा संचालित सिप पिकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभाबकारी बनेकाछन् । कार्यालयले समुदायको मागका आधारमा तालिमहरु संचालन गरेका कारण तालिम प्रभाबकारी वन्दै गएका हुन् । होटल व्यवस्थापन,क्रिष्टल गहना, फेव्रिक माला, एड्भान्स व्युटिपार्लर, सिलाई कटाई तालिम निकै प्रभाबकारी बनेका घरेलु कार्यालयको तथ्यांले … Continue reading सल्यानमा घरेलुद्धारा संचालित तालिम वाट आत्मनिर्भर वन्नेको संख्या बढ्दो