शुक्लागण्डकी नगरपालिकाको नगर सभा सुरु

दमौली ३ असार स्थानीय तहको पुर्नसंरचनापछिको शुक्लागण्डकी नगरपालिकाको प्रथम नगर सभा मंगलबार सुरु भएको छ । सो नगरसभाको प्रमुख अतिथी सांसद टुकराज सिग्देलले उद्घाटन गरेका थिए ।नगर सभाको उद्घाटन सांसद सिग्देलले नगरबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा पूर्व सभासद हसिना बेगम ,व्यास … Continue reading शुक्लागण्डकी नगरपालिकाको नगर सभा सुरु