शिक्षक अधिकारीको दुवै मृगौला फेल
दमौली २ चैत । कमलवारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका शिक्षक एवं ट्रेड युनियन काग्रेस तनहुँका पूर्व सचिव प्रताप अधिकारीको दुवै मृगौला फेल भएको छ । दुवै मृगौला फेल भएका अधिकारीको मृगौला प्रत्यारोपण केन्द्र वनस्थली र टिचिङ हस्पिटल महाराजगञ्जमा उपचार भईरहेको छ । यसैबीच शिक्षक तनहुँका अध्यक्ष कमलभक्त पोखरेलले फेसबुक स्टाटयस … Continue reading शिक्षक अधिकारीको दुवै मृगौला फेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed