दमौली १६ असार । दमौली अस्पतालको शव गृहमा राखिएको राखिएको वेवारिशी शव नहटाईदा दमौली अस्पताल दुर्गन्धित हुन पुगेको छ ।
शव गृह निस्किएको दुर्गन्धनले अस्पतालमा उपचार गराईरहेका बिरामी र डाक्टरहरुलाई असर परेको छ । वेवारिशी शवा किरा पर्नुका साथै माँखा फन्किएर वरिपरि जाने स्थिती नरहेको अस्पतालका कर्मचारीहरुको भनाई रहेको छ । उक्त शव बिहिबार मरस्याङदी ड्यामबाट ल्याइएको थियो । शव हटाउने नगरपालिकालाई सम्र्पक गर्दा नगरपालिकाले चासो नदिएको अस्पतालका कर्मचारीहरुको भनाई रहेको छ ।



0 Comments
You can be the first one to leave a comment.