विद्युत सट् हुँदा पुर्कोटको बडहरेमा पाण्डेको गोठ र भान्सा कोठा ध्वस्त
दमौली १० साउन । भानु नगरपालिका वडा नं ९ पुर्कोट बडहरे स्थित रामबहादुर पाण्डेका घरमा सोमबार राती आगलागी भएको छ । विद्युत सट भएर आगलागी हुँदा पाण्डेको घरको भान्सा कोठा र गोठ जलेर ध्वस्त भएको छ । आगलागीबाट भान्सामा कोठामा रहेको फ्रिज ,कुर्ची ,टेबल लगायतका सामाग्रीहरु नष्ट भएका छन् । … Continue reading विद्युत सट् हुँदा पुर्कोटको बडहरेमा पाण्डेको गोठ र भान्सा कोठा ध्वस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed