वन्दीपुर गाउँपालिकाका वडा नं २ र ३ को भेला मंगलबार

डुम्रे २० असार । बन्दीपुर गाउँपालिका वडा नं २ र ३ को भेला मंगलबार हुँदैछ ।गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए अनुसार वडा नं २ को वडा भेला थारुबास र वडा नं ३ को वडा भेला युवा मा.वि. शेराटारमा हुँदैछ । त्यसैगरी वडा नं ५ र ६ को वडा … Continue reading वन्दीपुर गाउँपालिकाका वडा नं २ र ३ को भेला मंगलबार