वगाले केन्द्रीय सदस्यमा निर्वाचित

दमौली ८ चैत । नेपाल निजामति कर्मचारी युनियन संघको केन्द्रीय सदस्यमा सडक डिभिजन कार्यालय तनहुँका लेखा अधिकृत अमृत वगाले निर्वाचित भएका छन् । वगाले प्रदेश नम्बर ४ बाट संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । बगाले भानु ८ पुर्कोटका बासिन्दा समेत हुन् ।