लायन्स क्लव अफ तनहुँ व्यास सिटीद्धारा पुस्तक हस्तान्तरण
दमौली १० साउन । लायन्स क्लव अफ तनहुँ व्यास सिटीद्धारा मंगलबार जलदेवी माध्यमिक विद्यालयको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरिएको छ । सो अवसरमा कक्षा १ देखि कक्षा १२ सम्म विद्यार्थीका लागि करिब १ लाख २५ हजार बराबरको पुस्तक हस्तान्तरण गरिएको थियो । क्लवका अध्यक्ष राजकुमार श्रेष्ठको सभपातित्वमा भएको कार्यक्रममा प्रमुख … Continue reading लायन्स क्लव अफ तनहुँ व्यास सिटीद्धारा पुस्तक हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed