काठमाण्डौं ५ असोज । फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई राष्ट्रपतिको अफर गर्दे प्रमुख तीन दलका शीर्ष नेता सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहाल फोरम लोकतान्त्रिको पार्टी कार्यालय सानेपा पुग्दै छन् ।

तराईमा जारी आन्दोलनलाई साम्य पार्न यस्तो लिएर शीर्ष नेताहरु गच्छदारको पुगेको गोप्य स्रोतबाट बुझिन आएको छ । यस अघि प्रधानमन्त्री कोइराला बिहान तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट गरेका थिए ।स्रोतका अनुसार ठाकुर र गच्छदार मध्ये एकलाई राष्ट्रपति बनाउन भारतले समेत भित्रि खेल खेलिरहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment