रहेनन् राजामामा

दमौली ५ जेठ । राजामामा कुसण्डाको आज बिहान निधन भएको छ । राजामामा कुसुण्डाको ७० बर्षको उमेरमा व्यास नगरपालिका वडा नं १० डिहिगाउँ स्थित आफ्नै निवासमा निधन भएको हो । राजामामा उच्च रक्तचापको बिरामी भएको पारिवारिक स्रोतले जनाएको छ । राजामामा कुसुण्डामा कुसुण्डा भाषा सम्बन्धी ज्ञान रहेको थियो ।उनको निधनसगै … Continue reading रहेनन् राजामामा