यूएस बंगाला जहाज दुर्घटनामा निधन भएका तनहुँका पौडेलको आज दाहसंस्कार गरिदै

तस्बिर सौजन्य ः विनोद न्यौपाने दमौली ३ फागुन । गत सोमबार त्रिभुवन विमानस्थलमा भएको यूएस बंगालाको जहाज दुर्घटनामा परी निधन भएका तनहुँका हरिशंकर पौडेलको आज दाहसंस्कार गरिने भएको छ । पौडेलको शव दाहसंस्कारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट अहिले केहीबेरमा नै पशुपति आर्यघाट तर्फ लगिदै छ । तहुँको श्याम्घा पुख्यौली … Continue reading यूएस बंगाला जहाज दुर्घटनामा निधन भएका तनहुँका पौडेलको आज दाहसंस्कार गरिदै