माया यूनिभर्स एकेडेमीद्धारा सामुदायिक वनको १५ रोपनी जग्गा अतिक्रमण,नियतवश अतिक्रमण नगरिएको अधयक्ष रानाको भनाई

  दमौली २८ चैत । व्यास ११ रातामाटा स्थित माया यूनिभर्स एकेडेमीले स्थानीय सिद्ध वराह सामुदायिक वनको १५ रोपनी ७ आना जग्गा अतिक्रमण गरी विद्यालयको संरचना निर्माण गरेको खुलासा भएको छ ।   एकेडेमीले अतिक्रमित वन भित्र विद्यालय भवन , हल ,शौचालय र अन्य संरचनाहरु निर्माण गरेको छ । एकेडेमीले … Continue reading माया यूनिभर्स एकेडेमीद्धारा सामुदायिक वनको १५ रोपनी जग्गा अतिक्रमण,नियतवश अतिक्रमण नगरिएको अधयक्ष रानाको भनाई