मादी गंगा वहुउदेश्यीयद्धारा तीज प्रतियोगिता आयोजना
दमौली १८ भदौं । मादी गंगा वहुउदेश्यीय सहकारी संस्थाद्धारा आइतबार दमौलीमा तीज गीत प्रतियोगिता आयोजना गरियो । सो तीज प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी न्यौपानेले समाज परिवर्तनको विषयमा महिलाहरुले आफ्नो … Continue reading मादी गंगा वहुउदेश्यीयद्धारा तीज प्रतियोगिता आयोजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed